अनुशासन, सीप र मूल्यमा आधारित शिक्षाद्वारा हजारौं विद्यार्थीको भविष्य निर्माण। Shaping thousands of futures through discipline, skills and values-based learning.


देशका विभिन्न ठाउँहरूवाट विभिन्न दैवीय प्रकोपले पीडित भएका कारणले सुकुम्वासी जीवन व्यतीत गर्न वाध्य भएका जनतालाई तत्कालीन नेपाल पुनर्वास कम्पनी प्रा.लि. योजना कार्यालय, कञ्चनपुरवाट जग्गा प्राप्त गरी २०३४ सालमा यस क्षेत्रमा स्थायी बसोवास गर्दै आउने क्रममा नेपाल पुनर्वास कम्पनी प्रा.लि. कञ्चनपुरले साविक वाइसी विचवा गाउँ विकास समिति अन्तर्गत वडा नं. ८ र ९ को बीचमा पर्ने गरी (हाल पुनर्वास नगरपालिका—११) ६ विगाह जमिन विद्यालय स्थापनाका लागि उपलब्ध गराई तत्कालीन योजना प्रमुख श्री बुद्धि बहादुर बुढाथोकी ज्यू लगायतका स्थानीय अभिभावक श्री सुरेन्द्र थापा, श्री पहलमान तामाङ, श्री बल बहादुर तामाङ, श्री धर्म सिंह खडका, श्री बामदेव घिमिरे, श्री गोमती सुनार, गोमादेवी पाठक लगायतका अन्य समाजसेवी, बुद्धिजीवी तथा शिक्षाप्रेमीको प्रस्ताव तथा अग्रसरतामा उहाँहरूकै अथक प्रयासबाट मिति २०३४ साल माघ २३ गतेको शुभ दिनबाट कक्षा १ देखि ३ सम्म कक्षा सञ्चालन सुरु गरी पुनर्वास ग्रामीण आवास कम्पनीबाट २०३४।११।१० गते विद्यालय सञ्चालन अनुमति प्राप्त गर्दैै सोही मितिमा सुदूरपश्चिम क्षेत्रीय निर्देशनालय नेपालगञ्जवाट सम…
Due to various natural disasters affecting people from different parts of the country, many were compelled to live a landless life. To rehabilitate them, the then Nepal Resettlement Company Pvt. Ltd., Kanchanpur Plan Office, provided land in 1977 (2034 B.S.). As a result, people began to settle permanently in this area. The Nepal Resettlement Company Pvt. Ltd., Kanchanpur, allocated 6 bighas of land between Ward Nos. 8 and 9 of the then Baishi Bichwa Village Development Committee (currently Ward No. 11 of Resettlement Municipality) for the establishment of a school. With the initiative and proposal of the then Planning Chief Mr. Buddhi Bahadur Budhathoki, along with local guardians Mr. Surendra Thapa, Mr. Pahalman Tamang, Mr. Bal Bahadur Tamang, Mr. Dharma Singh Khadka, Mr. Bamdev Ghimire, Mrs. Gomati Sunar, Mrs. Gomadevi Pathak, and other social workers, intellectuals, and education ent…

हजारौं पुस्तक तथा सन्दर्भ सामग्रीसहितको शान्त अध्ययन स्थल।A quiet study space with thousands of books and references.

खेलकुद, कला र संस्कृति - विकासका अवसरहरू।Sports, arts & culture - opportunities to grow.

डिजिटल सीप विकासका लागि आधुनिक प्रयोगशाला।A modern lab to build digital skills.

विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि राम्रो विद्यालय (Better school), राम्रो शिक्षण (Better teaching) र राम्रो सिकाइ (Better learning), को सुनिश्चितता प्रदान गर्नु हामी सबैको दायित्व हो । विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयलाई सहयोग गर्नु सम्पू…Ensuring better schools, better teaching, and better learning for the improvement of educational quality is the responsibility of all of us. Supporting the school in enhancing educational standards is equally the duty of teachers, students, and parents. All of…
पूरा सन्देश पढ्नुहोस् →Read full message →
विद्यालयको आफ्नै पहल, सरोकारवालाहरू सँगको सहकार्य एवम् समन्वयबाट शिक्षण सिकाइमा सुधार ल्याउनु विद्यालयको मुख्य उद्देश्य हो । विद्यालय सुधारमा योजना निर्माण, कार्यान्वयन र समीक्षामा विव्यसको भूमिका निर्णायक रहन्छ । विद्यालयमा योजनाको निर्माण र यसको प्रभावकारी क…The main objective of the school is to improve teaching and learning through its own initiatives, cooperation, and coordination with stakeholders. In school improvement, the role of the Village Development Committee (VDC) in planning, implementation, and revie…
पूरा सन्देश पढ्नुहोस् →Read full message →
कुनै पनि एल्बममा क्लिक गर्नुहोस् Click any album पूरा ग्यालरीFull gallery
बाल विकासदेखि कक्षा १२ सम्म। सीमित सिट - आजै आवेदन दिनुहोस् र आफ्नो बच्चाको उज्ज्वल भविष्यको यात्रा सुरु गर्नुहोस्।From early-childhood development through Grade 12. Limited seats - apply today and begin your child's journey to a bright future.